जनस्वास्थ्य तथा परिवार कल्याण शाखाबाट प्रदान गरिने सेवाहरु तथा सञ्चालन गरिने कार्यक्रमहरु:
- खोप वितरण तथा खोप संग सम्बन्धित सेवा,
- पोषण तथा बालस्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरु सञ्चालन,
- परिवार योजना र सुरक्षित मातृत्व सेवा सम्बन्धी कार्यक्रमहरु सञ्चालन,
- रोग नियन्त्रण सेवा,
- महामारी व्यवस्थापन सेवा,
- जिल्ला स्तरीय तथ्याङ्क व्यवस्थापन कार्यक्रम,
- स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सम्बन्धी कार्यक्रमहरु,
- तालिम, अभिमुखिकरण तथा आवधिक समिक्षा सञ्चालन,
- सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय तथा कार्यक्रम सञ्चालन,
- प्रदेश र स्थानीय तह तथा अन्तरगतका निकाय तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन, मुल्याङ्कन तथा पृष्ठपोषण ।